युवाको भावनाअनुरुप काम गर्नुपर्नेमा नेतृ भुसालको जोड

युवाको भावनाअनुरुप काम गर्नुपर्नेमा नेतृ भुसालको जोड

केन्द्रबिन्दु
39
Shares

ढोरपाटन। नेपाली कम्युनिष्ट पार्टीकी नेत्री पम्फा भुसालले चुनावका माध्यमबाट सरकारमा नयाँ राजनीतिक नेतृत्व आउने र त्यसले देशलाई विकास–निर्माणको दिशामा अघि बढाउने बताएकी छन् ।
प्रेस सेन्टर नेपाल बाग्लुङद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले जनताको चाहना र आवश्यकताअनुसार राज्य सञ्चालन नहुँदा जेनजी आन्दोलन देखा परेको उल्लेख गर्दै युवापुस्ताको भावनाअनुरुप राजनीतिक नेतृत्व क्रियाशील हुनुपर्नेमा जोड दिइन् ।

Skip This
Skip This
Logo