काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको भविष्य सकिएको भ्रम छर्नेलाई महाधिवेशनले जवाफ दिएको बताएका छन् ।
भक्तपुरको सल्लाघारीस्थित आज सुरु भएको एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा स्वागत गर्दै पोखरेलले एमालेको भविष्य सकिएको भ्रम छर्नेलाई महाधिवेशनमा सहभागी जनताबाट भ्रम तोडिएको बताएका हुन् ।
यसले एमाले थप शक्तिशाली भएर उभिएको र अगाडि बढेको छ भन्ने सन्देश दिएको उनको दाबी छ ।































प्रतिक्रिया