अध्यक्ष ओलीले रिमोट थिचेर गरे एमाले महाधिवेशनको उद्घाटन

अध्यक्ष ओलीले रिमोट थिचेर गरे एमाले महाधिवेशनको उद्घाटन

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । भक्तपुरको सल्लाघारीमा आज अध्यक्ष ओलीले रिमोट थिचेर झण्डोत्तोलन र बत्ति बालेर उद्घाटन गरेका हुन् ।

रातो पृष्ठभूमिमा पहेँलो रङको हँसिया र हथौडाअंकित झन्डा फर्फराएसँगै एमालेको ११औँ महाधिवेशन औपचारिक रूपमा सुरु भएको छ ।

Logo