काठमाडौं । नेकपा एमालेको अध्यक्षमा पराजित ईश्वर पोखरेलले आयोजना गरेको भेला सुरु भएको छ ।
काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा पोखरेल समूहको भेला सुरु भएको हो । हालै सम्पन्न एमालेको ११ औँ महाधिवेशनमा पोखरेल प्यानलले पदाधिकारीमा दुई पदमा जित हासिल गरेको थियो । जसमा गोकर्ण विष्ट उपाध्यक्ष र योगेश भट्टराई उपमहासचिवमा विजयी भएका हुन् ।
अन्य पदमा अध्यक्ष केपी शर्मा ओली प्यानल हाबी भएको थियो ।





























प्रतिक्रिया