प्रधानसेनापतिद्धारा उपरथी रथीमा बढुुवा भएकालाई दर्ज्यानी चिह्न प्रदान

प्रधानसेनापतिद्धारा उपरथी रथीमा बढुुवा भएकालाई दर्ज्यानी चिह्न प्रदान

केन्द्रबिन्दु
39
Shares

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीमा पदोन्नति भएका प्रकाशराज थापालाई जङ्गी अड्डामा आज आयोजित एक कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

सोही कार्यक्रममा उनले सहायक रथीमा बढुवा भएका दुई जनालाई पनि दर्ज्यानी चिह्न प्रदान गरेका जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

Skip This
Skip This
Logo