भरतपुरकी मेयर रेनु दाहाल चितवन -३ बाट सर्वसम्मत सिफारिस

भरतपुरकी मेयर रेनु दाहाल चितवन -३ बाट सर्वसम्मत सिफारिस

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । आगामी संसदीय निर्वाचनमा चितवनको निर्वाचन क्षेत्र नम्बर ३ बाट भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सर्वसम्मत सिफारिस भएकी छन् ।

उनी नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट एकल सिफारिसमा परेकी हुन् । पार्टीको क्षेत्र नम्बर ३ को आज बसेको बैठकले क्षेत्र नम्बर ३ मा भरतपुर महानगरपालिकाका मेयर दाहाललाई प्रतिनिधिसभा उम्मेदवारको लागि एकल सिफारिस गरेको हो ।

Logo