काठमाडौं । हर्क सम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष डा मित्र परियार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । बुटवलमा ५ पुसमा भएको कार्यक्रममा उपाध्यक्ष परियारले आयोजकप्रति गरेको व्यवहारले ठीक नभएको भन्दै अध्यक्ष साम्पाङले कारबाही गरेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका थिए ।
उनलाई आज बिहान नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले हात्तीवनस्थित निवासमा पार्टीमा स्वागत गका हुन । सार्वजनिक मञ्चमा गालीगलौज गरेको आरोपमा हर्क साम्पाङले उनलाई पार्टीबाट निलम्बित गरेका थिए।































प्रतिक्रिया