काठमाडौं । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री बन्ने भएका छन् । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की स्वयंले सम्हाल्दै आएकी परराष्ट्रमन्त्री पदको जिम्मेवारी अब शर्मालाई दिन लागिएको हो ।
प्रधान सेनापति बन्न नपाएका शर्मा त्यसयता भने देशको विभिन्न जिम्मेवारी पाउँदै आएका पूर्वजर्नेल हुन् । उनी माओवादी लडाकु समायोजन समितिमा बसेर शान्ति प्रक्रिया टुंग्याउने पात्रका रुपमा पनि परिचित छन् ।































प्रतिक्रिया