नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले लिए सपथ

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले लिए सपथ

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । अन्तरिम सरकारका नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । आज शीतल निवासमा आयोजित विशेष समारोहमा मन्त्री शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सपथ लिएका हुन् ।

शर्मा नेपाली सेनाका पूर्वरथी हुन् । प्रधान सेनापति बन्न नपाएका शर्माले त्यसयता भने देशको विभिन्न जिम्मेवारी पाउँदै आएका थिए । उनी माओवादी लडाकु समायोजन समितिमा बसेर शान्ति प्रक्रिया टुंग्याउने पात्रका रुपमा पनि परिचित छन् ।

Skip This
Skip This
Logo