निर्वाचन आयोगभित्रै जेनजीहरुको नाराबाजी

निर्वाचन आयोगभित्रै जेनजीहरुको नाराबाजी

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । निर्वाचन आयोग परिसरभित्रै केही जेनजी समूहले नाराबाजी गरेका छन् ।

आगामी प्रतिनिधिसभा चुनावका लागि राजनीतिक दलहरूले समानुपातिक तर्फका उम्मेदवारहरूको बन्द सूची पेस गरिरहेका बेला आयोगभित्र नाराबाजी भएको हो । निर्वाचन प्रक्रिया रोक्नुपर्ने उनीहरुको माग छ ।

हाल प्रहरीले उनीहरुलाई परिसरबाट हटाएको छ ।

Logo