झापा -५ बाट एमाले अध्यक्ष ओलीको नाम एकल सिफारिस

झापा -५ बाट एमाले अध्यक्ष ओलीको नाम एकल सिफारिस

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट एकल सिफारिस भएका छन् ।

बिर्तामोडमा शनिबार सम्पन्न क्षेत्रीय समन्वय कमिटीको बैठकले ओलीको एकल नाम सर्वसम्मत रूपमा सिफारिस गर्ने निर्णय गरेको हो। ओली यसअघि पनि सोही क्षेत्रबाट भारी मतान्तरले विजयी हुँदै आएका छन्।

Skip This
Skip This
Logo