आखिर के भयो त ओली–प्रचण्डबिच आधा घण्टा भेटवार्तामा ?

आखिर के भयो त ओली–प्रचण्डबिच आधा घण्टा भेटवार्तामा ?

केन्द्रबिन्दु
51
Shares

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओली र बिच भेटवार्ता भएको छ । दुई नेताबिच च्यासल स्थित एक घरमा करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता भएको हो ।

राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा तालेमेल गर्ने बिषयबार उनीहरुबिच छलफल भएको हो । यद्यपि भेटवार्ताको विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

जेनजी आन्दोलनपछि फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच चुनावी तालमेलका लागि नेताहरूबिच अनौपचारिक कुराकानी हुँदै आएको छ ।
दाहाल र ओली बिच भएको यस कुराकानी लाई वर्तमान राजनैतीक रुपमा गम्भिर रुपमा लिईएको विश्लेषकहरुको भनाई छ ।

Logo