काठमाडौँ। आगामी राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेस, एमाले र जसपा नेपालबीच सिट बाँडफाँटमा तालमेल सुनिश्चित भएको छ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग तालमेल गर्ने प्रयास भए पनि सहमति नपुगेको कांग्रेस नेता रमेश लेखकले बताए। यससँगै नेकपा तालमेलबाट बाहिरिएको छ।
कांग्रेसले ९, एमालेले ८, र जसपा नेपालले १ सिट पाउने सहमति भएको छ। जसपा नेपालबाट महन्थ ठाकुरको उम्मेदवारी पनि टुंगिएको छ।





























प्रतिक्रिया