राष्ट्रियसभाका लागि कांग्रेसले टुंग्यायो उम्मेदवार, खातिदेखि थापासम्म

राष्ट्रियसभाका लागि कांग्रेसले टुंग्यायो उम्मेदवार, खातिदेखि थापासम्म

केन्द्रबिन्दु
171
Shares

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार टुंग्याएको छ ।

कांग्रेसले ९ सीटमा कोशीबाट सुनिल थापा, मधेसबाट धमेन्द्र पासवान र सञ्जत कर्ण, बागमतीबाट गीता देवकोटा, गण्डकीबाट जगत तिमल्सिना, लुम्बिनीबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णालीबाट ललितबहादुर शाही र सुदूरपश्चिमबाट खम्मबहादुर खातीलाई उम्मेदवार बनाएको छ।

Logo