देउवासँग राजेन्द्र लिङ्देनले गरे भेटवार्ता

देउवासँग राजेन्द्र लिङ्देनले गरे भेटवार्ता

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

पृथ्वी जयन्तीको अवसरमा राप्रपाले गर्ने चियापानको निम्तो दिन अध्यक्ष लिङ्देन देउवा निवास पुगेका हुन् । त्यस अवसरमा आसन्न चुनाव र समसामयिक राजनीतिका विभिन्न विषयमा पनि कुराकानी भएको बताइएको छ ।

Skip This
Skip This
Logo