प्रधानमन्त्री कार्की राप्रपाको चियापानमा

प्रधानमन्त्री कार्की राप्रपाको चियापानमा

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी भएकी छन्। (राप्रपा)ले भृकुटीमण्डपमा आयोजना गरेको सँगै राष्ट्रिय एकता दिवसका अवसरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरी आधुनिक नेपाल एकीकरणका नेताप्रति सम्मान प्रकट गरेको थियो।

कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष कमल थापा र थुप्रै नेता–कार्यकर्तासहित उपस्थित सहभागीहरूले रक्तदानसमेत गरेका छन्। चियापान कार्यक्रममा राजनीतिक तथा राजावादी उपस्थितिले कार्यक्रमको औपचारिकता र राष्ट्रिय एकताको संदेश दिएको (राप्रपा)ले जनाएको छ ।

Logo