देउवा पक्षले विशेष महाधिवेशन पक्षधरहरुलाई एकताका लागि आह्वान गर्ने

देउवा पक्षले विशेष महाधिवेशन पक्षधरहरुलाई एकताका लागि आह्वान गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशन पक्षधरहरुलाई एकताका लागि आह्वान गर्ने भएको छ ।

देउवा निवासमा आज बसेको बैठकले भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले पार्टी फुट्ने देखिएको निष्कर्ष निकाल्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई एकताका लागि आह्वान गर्न निर्देशन दिएका हुन् ।

Logo