कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकका लागि नेताहरु सानेपामा [तस्विरहरु]

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकका लागि नेताहरु सानेपामा [तस्विरहरु]

केन्द्रबिन्दु
18
Shares

भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशन चलिरहेका बेला नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका लागि नेताहरु पार्टी कार्यालय सानेपामा भेला भएका छन् । बीपी स्मृति भवन सानेपामा केन्द्रीय नेताहरुको बाक्लो उपस्थिती देखिएको छ ।

Skip This
Skip This
Logo