कांग्रेस कार्यसमितिको बैठक केन्द्रिय कार्यालय सानेपामा जारी

कांग्रेस कार्यसमितिको बैठक केन्द्रिय कार्यालय सानेपामा जारी

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । करिव ६ घण्टापछी सुचारु भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक कन्द्रिय कार्यालय सानेपामा जारी रहेको छ । बिहान ८ बजे बोलाइएको बैठक ६ घन्टापछि सुरु भएको हो। महाधिवेशन र संस्थापन पक्षका विचमा आएको टकरावको समाधानका लागि बैठक जारी छ।

काँग्रेसमा विशेष महाधिवेशन र नियमित महाधिवेशनको विषयमा विवाद उत्कर्षमा छ । विवादकै बीच महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका थिए । विशेष महाधिवेशनमा अहिले नेतृत्व चयनका लागि मनोनयनलगायतको काम भइरहेको छ । विवाद समाधानका लागि नेताहरू छलफलमा जुटिरहेका छन् ।

Logo