काठमाडौँ । आगामी निर्वाचनमा उम्मेदवार बन्ने लक्ष्यसहित राष्ट्रिय सभाका तीन सदस्यले राजीनामा दिएका छन्।
राजिनामा दिनेमा नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपाने रहेका छन् । उनीहरुले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्नका लागि पदवाट राजिनामा दिएका हुन् ।































प्रतिक्रिया