हर्क साम्पाङले दिए पदबाट राजीनामा

हर्क साम्पाङले दिए पदबाट राजीनामा

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन् । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी १ बाट उम्मेदवारी घोषणा गरेका साम्पाङले आइतबार राजीनामा दिएका हुन् ।

उनले प्रतिनिधिसभाको निर्वाचनमा उम्मेद्वारी दिनका लागि संविधानको धारा २१६ को उपधारा ८ (क) बमोजिम नगरप्रमुखका पदबाट राजीनामा दिएको बताएका छन् ।

Logo