अध्यक्ष ओली उम्मेदवारी दर्ताका लागि झाँपा जाँदै

अध्यक्ष ओली उम्मेदवारी दर्ताका लागि झाँपा जाँदै

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज आफ्नो उम्मेदवारी दर्ताका लागि गृहजिल्ला झापा जाँदैछन्।

ओलीले झापा –५ बाट उम्मेदवारी मनोनयनका मनोनयन दर्ता गर्नेछन्। ओली विहान १०ः२५ को जहाजबाट भद्रपुर अवतरण गर्नेछन् पार्टी केन्द्रीय सदस्य तुलसी कार्कीका अनुसार ओलीले झाँपाका सवैक्षेत्रमा पुग्ने कार्यक्रम तय भएको छ । यो सँगै जेन जी आन्दोलनका बेला जलाईएको घरमा समेत ओली जाने कार्यक्रम तय भएको छ ।

Skip This
Skip This
Logo