सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने

सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने तयारी गरेका छन् ।

रास्वपाबाट निर्वाचन लड्ने निश्चित भएपछि उनले राजीनामा दिन लागेका हुन् । उनलाई रास्वपाले ललितपुर–२ बाट उम्मेदवार बनाउने भएको छ ।

Logo