कमल थापाले काठमाडौं -५ बाट गराए उम्मेदवारी दर्ता

कमल थापाले काठमाडौं -५ बाट गराए उम्मेदवारी दर्ता

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले काठमाडौं -५ मा उम्मेदवारी दर्ता गराएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर थापाले मनोनयन दर्ता गराएका हुन्। थापा अघिल्लो दुवै निर्वाचनमा मकवानपुर -१ बाट चुनाव लडेका थिए। तर पराजित भएका थिए।

Logo