भूपदेव शाहले गरे अछाम २ बाट मनोनयन दर्ता

भूपदेव शाहले गरे अछाम २ बाट मनोनयन दर्ता

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का भूपदेव शाहले प्रतिनिधिसभा अछाम क्षेत्र नं. २ का उम्मेदवार मनोनयन दर्ता गरेका छन्।

मंगलबार दिउँसो शाहले निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गरराएका हुन्। उनी काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन शाहका स्वकीय सचिव हुन् ।

मनोनयन दर्तापछि आयोजित एक कार्यक्रममा उनले जेनजी आन्दोलन नयाँ राजनीतिक चेतानाको ऐतिहासिक अभिव्यक्ति भन्दै पारदर्शिता, जवाफदेहिता र परिणाममुखी शासन आफ्नो राजनीतिक एजेन्डाको केन्द्रमा रहेको बताए।

Skip This
Skip This
Logo