काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापाले पदवहाली गरेका छन् ।
काठमाडौंमा गत माघ १ गते सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट थापा सभापति पदमा सर्वसम्मत चयन भएका थिए । निर्वाचन आयोगले आधिकारीकता प्रदान गरेपछि थापासहितको पदाधिकारी टोली आज पार्टी केन्द्रिय कार्यालयमा पुगेको हो ।





























प्रतिक्रिया