काठमाडौं । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभाको निर्वाचनमा महिलातर्फ नेकपा एमालेकी उम्मेदवार लीला भण्डारी विजयी भएकी छन् ।
आज भएको मतदानमा भण्डारीले ३९९४ मत प्राप्त गरिन् । उनकी प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीकी रोजी बस्नेत भने १६७५ मत मात्रै पाइन् ।































प्रतिक्रिया