बंगलादेशका प्रधानमन्त्रीको सपथमा परराष्ट्रमन्त्री शर्मा सहभागी हुने

बंगलादेशका प्रधानमन्त्रीको सपथमा परराष्ट्रमन्त्री शर्मा सहभागी हुने

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा नेपालका परराष्ट्रमन्त्री बालानन्द शर्मा सहभागी हुने भएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा मन्त्री शर्मा उक्त समारोहमा सहभागी हुन ढाका जाने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिएका छन् ।

परराष्ट्रमन्त्री शर्मा आजै बंगलादेश प्रस्थान गर्नेछन् ।

हालै सम्पन्न निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी ९बीएनपी० ले दुईतिहाइ बहुमत हासिल गरेको थियो । पार्टीका प्रमुख तारिक रहमानले मंगलबार प्रधानमन्त्री पदको सपथ लिने कार्यक्रम रहेको छ ।

Skip This
Skip This
Logo