टुँडिखेलमा मनाइयो प्रजातन्त्र दिवस [तस्बिरमा हेर्नुहोस्]

टुँडिखेलमा मनाइयो प्रजातन्त्र दिवस [तस्बिरमा हेर्नुहोस्]

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । देशभर विविध कार्यक्रमका साथ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै छ ।

शहीदहरू दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले हाँसाहाँसी जीवन उत्सर्ग गरेपछि जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भएको दिनको स्मरणमा यो दिवस मनाउने गरिन्छ।

प्रजातन्त्र स्थापना भएसँगै नेपाली नागरिकले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामार्फत आफ्ना अधिकारको अभ्यास गर्दै आएका छन्। संवैधानिक रूपमा प्रजातान्त्रिक मूल्य र व्यवहारलाई संस्थागत गर्ने बलियो आधार २००७ सालको जनक्रान्तिले तयार पारेको मानिन्छ।

मूल समारोह समितिले आज काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेकाे छ ।

तस्बिरमा हेर्नुहोस्…

Logo