काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई निर्वाचन आयोगले कारबाही गरेको छ ।
निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले श्रम संस्कृति पार्टीलाई २५ हजार जरिवाना गर्ने निर्णय गरेको हो । यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट जाजरकोट–१ का उमेदवार शक्ति बस्नेत, रुपन्देही–२ का उमेदवार डा. निकोलस भुसाललाई पनि आयोगले कारबाही गरेको छ ।





























प्रतिक्रिया