काठमाडौं। फागुन २१ गते (भोलि) हुने प्रतिनिधिसभा सदस्य मतदानको लागि वसन्तपुरको मतदान स्थल निर्माण कार्य जारी रहेको छ । हनुमानढोका मतदान केन्द्र (ग) को मतदान स्थल निर्माण गरिँदैछ ।

प्रतिक्रिया