रेनु दाहालद्वारा सुन्दरवस्ती मतदान केन्द्रबाट मतदान

रेनु दाहालद्वारा सुन्दरवस्ती मतदान केन्द्रबाट मतदान

केन्द्रबिन्दु
12
Shares

चितवन । चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार एवं भरतपुर महानगरपालिकाकी निवर्तमान मेयर रेनु दाहालले मतदान गरेकी छन् । उनले आज बिहान भरतपुर–१४ स्थित आधारभूत विद्यालय सुन्दरवस्तीमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेकी हुन् ।

मतदानपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै दाहालले यस पटकको निर्वाचनले मुलुकको विकास र समृद्धिको यात्रालाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे ।

Logo