सर्लाही -४ मा हुलदङ्गा भएपछि रोकिएको मतदान पुनः सुरु

सर्लाही -४ मा हुलदङ्गा भएपछि रोकिएको मतदान पुनः सुरु

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । सर्लाही क्षेत्र नं. ४ मा हुलदङ्गा भएपछि रोकिएको मतदान पुनः सुरु भएको छ ।

बसबरिया गाउँपालिका–३ भवानीपुरस्थित जनता माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान सुरु भएको केही समयमै विवाद उत्पन्न भएको थियो । स्थिति तनावग्रस्त बनेपछि मतदान अवरुद्ध भएको थियो । तर अहिले मतदान पुनः सुरु भएको हो ।

Skip This
Skip This
Logo