हालसम्म देशभर खस्यो ९ प्रतिशत मत

हालसम्म देशभर खस्यो ९ प्रतिशत मत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आज बिहानैदेखि देशभर मतदान जारी छ ।

७७ जिल्लाका दश हजार छ सय ६७ मतदान स्थल र ३२ हजार ११२ मतदान केन्द्रमा भइरहेको मतदानमा अहिले बिहान साढे दश बजेसम्म कुल मतदाताको ९ प्रतिशत मत खसेको हो ।

Skip This
Skip This
Logo