काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् ।
झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका ओलीले भक्तपुरबाट मतदान गरेका हुन् ।

प्रतिक्रिया