कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गरे मतदान

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गरे मतदान

केन्द्रबिन्दु
3
Shares

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मतदान गरेका छन् ।

वीरेन्द्रनगर नगरपालिका—४ को भैरवस्थान मावि मतदान केन्द्रमा उनले मतदान गरेका हुन् ।हरेक निर्वाचनमा पहिलो मतदान गर्दै आएका मुख्यमन्त्री कँडेलले यो पटक साढे १ बजे मतदान गरेका थिए ।

Skip This
Skip This
Logo