सिन्धुपाल्चोक -२ मा रास्वपा चौथो, अन्य दलको के छ अवस्था ?

सिन्धुपाल्चोक -२ मा रास्वपा चौथो, अन्य दलको के छ अवस्था ?

केन्द्रबिन्दु
81
Shares

काठमाडौं । सिन्धुपाल्चोक -२ को मतगणना सुरु भएको छ ।

प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका वंशलाल तामाङले सुरुवाती अग्रता लिँदा १३५ मत पाएका छन् । दोस्रोमा नेकपाका युवराज दुलालले ९० मत पाएका छन् भने तेस्रोमा नेकपा एमालेका शेर बहादुर तामाङले ६९ मत ल्याएका छन् ।

रास्वपाका झलक श्रेष्ठले भने ५४ मत मात्रै पाएका छन् ।

Skip This
Skip This
Logo