धनुषा -३ मा मनिष झाभन्दा विमलेन्द्र निधि १० हजार मतले पछाडि

धनुषा -३ मा मनिष झाभन्दा विमलेन्द्र निधि १० हजार मतले पछाडि

केन्द्रबिन्दु
33
Shares

जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झाले अपराजित जस्तै देखिने अग्रता हासिल गरेका छन् ।

पछिल्लो नतिजा अनुसार झाले १५,५५८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका हेभीवेट उम्मेदवार विमलेन्द्र निधि ५,०६२ मतमा सीमित छन् । नेकपा एमालेकी जुली कुमारी महतो २,३५५ मतका साथ तेस्रो स्थानमा हुन् ।

Logo