म्याग्दीमा महावीर पुनको अग्रता

म्याग्दीमा महावीर पुनको अग्रता

केन्द्रबिन्दु
21
Shares

म्याग्दी । म्याग्दी निर्वाचन क्षेत्र नम्बर १ को मतगणनामा निकै रोचक दृश्य देखिएको छ । पछिल्लो नतिजा अनुसार स्वतन्त्र उम्मेदवार महावीर पुन १,०६६ मतका साथ अग्रस्थानमा पुगेका छन् । उनलाई रास्वपाले सघाएकाे थियाे ।

उनलाई नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ६१२ मतका साथ पछ्याइरहेका छन् । त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका अर्जुन बहादुर थापा ४७२ र नेपाली कांग्रेसका कर्ण बहादुर भण्डारी ३९५ मतमा सीमित छन् ।

Skip This
Skip This
Logo