नवलपरासी -१ मा घण्टीसँग विनोद चौधरी धेरै पछि

नवलपरासी -१ मा घण्टीसँग विनोद चौधरी धेरै पछि

केन्द्रबिन्दु
18
Shares

परासी । पश्चिम नवलपरासी क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका विक्रम खनालले सुरुवाती अग्रता लिएका छन् । १,५०० मतका साथ खनालले अग्रता लिँदा नेपाली कांग्रेसका प्रभावशाली नेता तथा उद्योगपति विनोद चौधरी ४०१ मतका साथ दोस्रो स्थानमा छन् ।

त्यस्तै, नेकपा एमालेका राम प्रसाद पाण्डे २७९ र अनुभवी नेता हृदयेश त्रिपाठी मात्र ८४ मतमा खुम्चिएका छन् ।

Skip This
Skip This
Logo