रौतहट -३ मा जसपाका गोबिन्द चौधरी अगाडि, पूर्वमन्त्री प्रभु साह परे पछाडि

रौतहट -३ मा जसपाका गोबिन्द चौधरी अगाडि, पूर्वमन्त्री प्रभु साह परे पछाडि

केन्द्रबिन्दु
18
Shares

रौतहट । जिल्लाको क्षेत्र नम्बर–३ मा मतगणना जारी रहँदा छाता छाप (जसपा) नेपालका उम्मेदवार अग्रस्थानमा छन् ।   गुजरा नगरपालिका–८ जुगौलिय मतदान केन्द्र जारी  मतगणना अनुसार  एमालेका उम्मेदवार  कुन्दन कुशावाहाले ३५ मत पाएका छन् भने  रास्वपाका धिरज पटेल (रबिन्द्र) ले १०७ मत पाएका छन् । 

जसपाका गोबिन्द चौधरीले १ सय ९१मत पाएर प्रारम्भिक अग्रता लिएका छन् । त्यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) तारा छापका उम्मेदवार पुनम यादवले  १२ मत, कांग्रेसका उम्मेदवार रामकृपाल यादवले ५७ मत ल्याएका छन् । आजपा  अध्यक्ष पूर्वमन्त्री प्रभु साहले भने ३७ मत पाएका छन् । 

Skip This
Skip This
Logo