सर्लाही–१मा नीतिमा कार्कीको ‘एकछत्र’ अग्रता

सर्लाही–१मा नीतिमा कार्कीको ‘एकछत्र’ अग्रता

केन्द्रबिन्दु
33
Shares

मलङ्गवा । सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार नीतिमा कार्कीले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै फराकिलो मतान्तरले पछाडि पारेकी छन् ।

भण्डारीले ३,४१४ मत पाउँदा एमालेका मनोज देवकोटाले ९३४ मत पाएका छन् ।
भण्डारीले देवकोटाभन्दा २,४८० मतको विशाल अन्तरले अग्रता लिएकी छन् । यो प्रारम्भिक नतिजाले सर्लाहीमा पनि ‘घण्टी’को लहर तीव्र रहेको देखाउँछ। नेपाली कांग्रेसका शम्भु लाल श्रेष्ठ ४२१ मतमा खुम्चिएका छन् ।

Skip This
Skip This
Logo