सर्लाही ४ः डा. अमरेश सिंहले बढाए मतान्तर, गगन पछ्याउँदै

सर्लाही ४ः डा. अमरेश सिंहले बढाए मतान्तर, गगन पछ्याउँदै

केन्द्रबिन्दु
78
Shares

सर्लाही । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सर्लाही ४ मा रास्वपाका उम्मेदवार डा. अमरेशकुमार सिंहले मतान्तर बढाएका छन् । उनले ५ हजार मत कटाएका छन् ।

पछिल्लो मतगणनाअनुसार कांग्रेस सभापति गगनकुमार थापाले २ हजार ५३० मत ल्याएर सिंहलाई पछ्याइरहेका छन् । त्यस्तै नेकपा एमालेका अमनिस कुमार यादवले ६४३ मत ल्याएका छन् ।

Logo