काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनमा कालिकोटबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का महेन्द्रबहादुर शाही विजयी भएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार शाही ११ हजार ३३० मत प्राप्त गरेर निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का नागेन्द्र शाहीले १० हजार २२२ मत पाएका छन्।
यो नेकपाले जितेको दोस्रो सिट हो ।































प्रतिक्रिया