सुनसरी-१ अपडेटः हर्क साम्पाङको अग्रता कायमै, घण्टी पछ्याउँदै

सुनसरी-१ अपडेटः हर्क साम्पाङको अग्रता कायमै, घण्टी पछ्याउँदै

केन्द्रबिन्दु
78
Shares

सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो अग्रतालाई सुरक्षित राखेका छन् ।

बिहान ५ बजेसम्मको प्राप्त पछिल्लो विवरण अनुसार साम्पाङले ४,८३६ मत प्राप्त गरेका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार शरिन तामाङले ३,४२६ मतका साथ पछ्याइरहेका छन् । साम्पाङ र तामाङबीचको मतान्तर १,४१० रहेको छ।

Skip This
Skip This
Logo