धनकुटामा एमालेको अग्रता

धनकुटामा एमालेको अग्रता

केन्द्रबिन्दु
54
Shares

धनकुटा। धनकुटामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार राजेन्द्रकुमार राई १० हजार ८५३ मतका साथ अगाडि रहेका छन् ।

उनलाई श्रम संस्कृति पार्टीका शानबहादुर राईले सात हजार ५२६ र नेपाली कांग्रेसका दिनेश राईले छ हजार ६७९ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Skip This
Skip This
Logo