ज्ञानेन्द्र शाही बने राप्रापा संसदीय दलका नेता, खुश्वु ओलीलाई मुख्य सचेतकको जिम्मेवारी

ज्ञानेन्द्र शाही बने राप्रापा संसदीय दलका नेता, खुश्वु ओलीलाई मुख्य सचेतकको जिम्मेवारी

केन्द्रबिन्दु
39
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदीय दलको नेतृत्वमा नयाँ जिम्मेवारी तोकेको छ । पार्टीले ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता चयन गरेको छ भने खुश्वु ओलीलाई मुख्य सचेतकको जिम्मेवारी दिएको छ ।

पार्टीभित्रको आन्तरिक छलफलपछि गरिएको यो निर्णयसँगै संसदीय गतिविधि समन्वय, नीति निर्माण र संसदमा प्रस्तुत हुने एजेन्डा अघि बढाउन नयाँ नेतृत्व सक्रिय हुने भएको छ ।

राप्रपाले नयाँ भूमिकासहित संसदीय दललाई अझ प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ ।

Logo