रचनात्मक प्रतिपक्षको भूमिकामा रहेर काम गर्छौँ : वर्षमान पुन

रचनात्मक प्रतिपक्षको भूमिकामा रहेर काम गर्छौँ : वर्षमान पुन

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले आफूहरूले रचनात्मक प्रतिपक्षमा रहेर सरकारलाई जबाफदेही बनाउन भूमिका निर्वाह गर्ने बताएका छन् । 

आज नवनिर्वाचित प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ समारोह सिंहदरबारमा उपस्थित उनले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै जनताको कार्यदेशअनुसार प्रतिपक्षमा रहेर संसदीय भूमिकामा रहेर काम गर्ने बताए। 

उनले विगतको संसदीय अनुभवलाई आफ्नो कार्यकालमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गए । 

Skip This
Skip This
Logo