काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता बालेन्द्र शाह ( बालेन ) प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आज औपचारिक रूपमा प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।
यससँगै बालेन नेपालको ४७औँ प्रधानमन्त्री बनेका छन्। शीतलनिवासमा दिउँसो १२ः३४ बजे शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ।
नयाँ सरकार गठनसँगै देशको कार्यकारी नेतृत्व औपचारिक रूपमा परिवर्तन भएको छ।































प्रतिक्रिया