शीतल निवासमा यस्ताे देखियाे बालेनसहित मन्त्रीहरुको शपथ ग्रहण [फोटोफिचर]

शीतल निवासमा यस्ताे देखियाे बालेनसहित मन्त्रीहरुको शपथ ग्रहण [फोटोफिचर]

केन्द्रबिन्दु
0
Shares

काठमाडौं। नवनियुक्त प्रधानमन्त्री बालेन शाहसहित मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट उनीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् । शपथ ग्रहण समारोहमा १०८ जना बटुकले स्वस्तिक वाचन, १०७ बौद्ध लामा गुरुहरूले मंगल वाचन र सात जना ब्राह्मणले शंखनाद गरेका थिए ।

Skip This
Skip This
Logo